Skip to main content
सूचीमा फर्कनुहोस्

सूचनाराष्ट्रिय

प्रेस विज्ञप्ति: पत्रकारमाथिको धरपकड र दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

जारी गर्ने
NGO Federation of Nepal
मान्य अवधि
१४ मंसिर २०८३ (२०२६-११-३०)
बाँकी समय
२९ दिन बाँकी
पत्रकारमाथिको धरपकड र दुर्व्यवहारबारे २०८३/०७/१४ को हस्ताक्षरित प्रेस विज्ञप्ति

पत्रकारहरूले समाचार लेखेको वा प्रकाशन गरेको आधारमा उनीहरूलाई धरपकड गर्ने, धम्क्याउने र दुर्व्यवहार गर्ने कार्यप्रति गैरसरकारी संस्था महासंघ नेपालले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले नेपाल सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र पत्रकारहरूलाई स्वतन्त्र, सुरक्षित र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।

थप सामग्री

सबै हेर्नुहोस्