Skip to main content
← सूचीमा फर्कनुहोस्

कार्यक्रमराष्ट्रिय

जलवायुमैत्री पारिस्थितिक प्रणाली कायम राख्न गण्डकी नदी बेसिनका स्थानीय प्रतिनिधिको क्षमता अभिवृद्धि

संस्करण 1

Capacity Enhancement of local representatives in Gandaki River Basin in maintaining climate-resilient ecosystems

परियोजनाको नाम: जलवायुमैत्री पारिस्थितिक प्रणाली कायम राख्न गण्डकी नदी बेसिनका स्थानीय प्रतिनिधिको क्षमता अभिवृद्धि वित्तीय सहयोग: हरित जलवायु कोष कार्यान्वयनकर्ता: नेपाल गैरसरकारी संस्था महासंघ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र अन्य राष्ट्रिय संस्थासँगको साझेदारीमा परियोजना अवधि: जुलाईदेखि डिसेम्बर २०२४ कुल बजेट: नेपाली रुपैयाँ ८५,००,०००…