Skip to main content
  • Newly elected members of NFN Central Executive Board
    Text Layer

Welcome to NGO Federation of Nepal

NGO Federation of Nepal (NFN) emerged as an umbrella organisation of NGOs in the aftermath of democratic political change and establishment of multiparty parliamentary system in 1990. Since its establishment in 1991, the NFN apart from defending NGOs’ autonomy has been fighting for promoting human rights, social justice and pro-poor development. Today, it has evolved as a leading civil society organisation in Nepal with 6,089 NGOs affiliated to it from across the country and has also received Special Consultative Status from UN Economic and Social Council.

Meet our Excecutive Board Members

Notices

  • दिगो विकास लक्ष्यको प्रगति समीक्षाका लागि नागरिक अंकपत्र फाराम भर्न अनुरोध (Request for Filling in Form of People's Scorecard for Civil Society's Review of Progress on SDGs)

    18 Jun, 2021

    जनताको स्‍कोर कार्ड (People's Score Card) बिधिले जनतालाई दिगो विकास लक्ष्यमा संलग्न गराउछ । यसले नागरिक समाज, संगठन र सरोकारवालाहरुलाई दिगो विकास लक्ष्यका प्रगतिहरु बुझ्न, विश्लेषण गर्न, मूल्यांकन गर्न र अंक प्रदान (Score) गर्न सहयोग गर्छ । उपलब्ध सुचना, तथ्यांक र बुझाइको प्रयोग गरेर दिगो विकास लक्ष्यहरुलाई प्रचलित मापदण्डको प्रयोगले मूल्यांकन गरिन्छ । यो मूल्यांकन प्रणाली विश्वव्यापी नागरिक संजालहरुद्वारा प्रवर्धन गरिएको हो र अन्तर्राष्ट्रिय स्तरमा सर्वेक्षण गरी प्रतिवेदन तयार गरिन्छ । यसबाट नागरिक अनुगमन र तुलना सम्भव हुन्छ । जनताको स्‍कोर कार्डलाइ नागरिक समाजले दिगो विकास लक्ष्यलाई मूल्यांकन र स्‍कोर गर्ने बिधिको रुपमा लिइन्छ । यस प्रक्रियाबाट तयार हुने प्रतिवेदन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा, विशेष गरि High-level Political Forum (HLPF) र September Week of Action for SDGs मा सार्वजनिक गरिन्छ, पैरवीका लागि प्रयोग गरिन्छ ।

    नेपाल दिगो विकास मंच (Nepal SDGs Forum) को तर्फबाट गैरसरकारी संस्था महासंघ नेपालले जनताको स्‍कोर कार्ड प्रतिबेदन तयार पार्न अगुवाइ गरिरहेको छ । यस नागरिक स्‍कोरको प्रक्रियामा सहभगिता जनाई आफ्नो बुझाई र धारणाहरु प्रतिबिम्बित गर्नुहोला । 

    कृपया तलका दिगो विकास लक्ष्यहरुमध्ये कुनै एक वा सबैको लिंकमा गइ अंक दिनु होला । प्रश्नहरु नेपालीमा छन् र वस्तुगत छन् । त्यसैले एउटा लक्ष्यका लागि करीब १० मिनेट मात्र लाग्ने छ ।  

    SDG 1: No Poverty

    लक्ष्य : सबै क्षेत्रबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने

    Linkhttps://forms.gle/2brJcyk63ChJp14y5

    SDG 2Zero Hunger

    लक्ष्य : भोकमरीको अन्त्य गर्नेखाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषि प्रवर्धन गर्ने

    Linkhttps://forms.gle/evNxGAWeQ4oZ24hV9

    SDG 3Good Health and Well-being

    लक्ष्य : सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवर्धन गर्ने

    Linkhttps://forms.gle/MjGyiFGwkYndfigr6 

    SDG 4Quality Education

    लक्ष्य : समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्ने

    Linkhttps://forms.gle/Y5mdjnZBVR7zLfKY9

    SDG 5Gender Equality

    लक्ष्य ५: लैंगिक समानता हासिल गर्ने र सबै महिलाकिशोरी र बालिकालाई सशक्त बनाउने

    Link: https://forms.gle/Qf6vwqvEzZFs2ESt5

    SDG 6Clean Water and Sanitation

    लक्ष्य : सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने

    Linkhttps://forms.gle/frbZhk8AsUX15e3w8  

    SDG 7Affordable and Clean Energy

    लक्ष्य : किफायतीविश्वसनीयदिगो र आधुनिक ऊर्जामा सबैका लागि पहुँच सुनिश्चित गर्ने

    Linkhttps://forms.gle/6mpGDDYYkXWBdnVo6

    SDG 8Decent Work and Economic Growth

    लक्ष्य : भरपर्दोसमावेशी र दिगो आर्थिक वृध्दि तथा सबैका लागि पूर्ण र उत्पादनशिल रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने

    Linkhttps://forms.gle/QQS9krVsp2HYQN9c6

    SDG 9Industry, Innovation and Infrastructure

    लक्ष्य : उत्थानशील पूर्वाधारको निर्माणसमावेशी र दिगो औद्योगिकीरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने

    Linkhttps://forms.gle/UQme9hQRb8ikNXMQA

    SDG 10Reducing Inequality

    लक्ष्य १०: मुलुकभित्र तथा मुलुकहरु बीचको असमानता घटाउने

    Linkhttps://forms.gle/YMnA6aDLWJxEEnmp9

    SDG 11: Sustainable Cities and Communities

    लक्ष्य ११: सहर तथा मानव बस्तीहरु समावेशीसुरक्षितउत्थानशील र दिगो बनाउने

    Linkhttps://forms.gle/dC2BnE2BFSn6gaTf6

    SDG 12Responsible Consumption and Production

    लक्ष्य १२: दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने

    Linkhttps://forms.gle/VFTy3mLtgfspxb4q7

    SDG 13Climate Action

    लक्ष्य १३: जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने

    Linkhttps://forms.gle/GqetzPvXiyNtgpAg8

    SDG 15Life On Land

    लक्ष्य १५: पारिस्थितिकीय प्रणालीको संरक्षणपुनर्स्थापना र दिगो उपयोगको प्रवर्धन गर्नेवनको दिगो व्यवस्थापन गर्नेमरुभूमीकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने

    Linkhttps://forms.gle/rhaWY3xbVXZB4jKE9

    SDG 16Peace, Justice, and Strong Institutions

    लक्ष्य १६: दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्नेसबैको न्यायमा पहुँच प्रदान गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्था निर्माण गर्ने

    Linkhttps://forms.gle/m8qBdG9vwJTSuYS69

    SDG 17Partnerships for the Goals.

    लक्ष्य १७: दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने

    Linkhttps://forms.gle/LU7HJVS5VYgXzKgs5

  • कोभिड–१९ रोकथाम र प्रतिकार्यमा सामाजिक संघसंस्थाहरुको योगदान र अनुगमन सूचना संकलन फाराम

    18 Jun, 2021
    नेपालका नागरिक तथा सामाजिक संघसंस्थाहरुले राजनीतिक तथा सामाजिक रुपान्तरण र प्राकृतिक आपतविपदको व्यवस्थापन र प्रतिकार्यमा सदैव योगदान पुर्‍याईरहेको कुरा सर्वविदित छ । यसैबीच, कोभिड–१९ को वर्तमान अवस्थामा नेपालका नागरिक तथा सामाजिक संघसंस्थाहरुले के कस्तो योगदान पुर्‍याईरहेका छन् भन्ने कुरा सर्वत्र चासो र सरोकारको विषय हो  । 
     
    कोभिड–१९ रोकथाम र प्रतिकार्यमा विभिन्न सामाजिक संघसंस्थाहरुले आ–आफ्नो क्षेत्रबाट गरेका महत्वपुर्ण कार्यहरुको संकलन, अभिलेखीकरण र प्रकाशन हुन आवश्यक छ । समग्र नागरिक तथा सामाजिक संघसंस्थाहरुको योगदानको अभिलेख संकलन गरी समग्र प्रतिवेदनको प्रकाशन र प्रसारण गर्न गैरसरकारी संस्था महासंघले अगुवाई गरेको छ । नागरिक तथा सामाजिक संघसंस्थाहरुले आफ्नो महत्व तथा उपादेयतालाई उजागर गरि नागरिक तथा सामाजिक संघसंस्थाहरुको महत्व पुष्टि गर्ने यो एक अवसर पनि रहेको छ । 
     
    यसैगरी नागरिक संगठन तथा सामाजिक संघसंस्थाहरुले मानवअधिकार, नागरिक स्वतन्त्रता, अत्यावश्यक सेवा प्रवाह र व्यवस्थापनको प्रभावकारितामा योगदान पुर्‍याइरहेका छन् र अनुगमन पनि गरिरहेका छन् । यससम्बन्धी सूचना र तथ्यांक पनि संकलन गर्ने प्रयास गरिएको छ ।  
    यस सन्दर्भमा तलको लिंकमा गई गुगल फाराम भरी यहाँहरुको संस्थाले गरेका कार्यहरुको सूचना र तथ्यांक प्रदान गरिदिनुहुन अनुरोध छ । प्रश्नहरु धेरैजसो वस्तुगत नै भएकोले करीब १५ मिनेटमात्र समय लाग्नेछ । 
     
    गुगल फाराम लिंकः https://forms.gle/FqUhMrLNpk3yRMc2A
     
    कृपया यो फाराम आफ्नो सम्पर्कमा रहेका अन्य संस्थाहरुलाई पनि पठाउनु होला । 

Vacancies

There is no vacancy currently available.

Opportunities of NGOs

There is no opportunity of NGOs currently available.

Upcoming Events

HLPF Side Event on 'Accelerating the SDGs Monitoring and Implementation actions using SDG 16+'

hlpf

Govt of Nepal National Planning Commission with Asia Development Alliance, FORUS, OHCHR, TAP Network, Govt. of Malaysia, Malaysian CSO SDG Alliance, Korea NGO Council for Overseas Development Cooperation (KCOC), Japan NGO Center for International Cooperation (JANIC), NGO Federation of Nepal

In recent years several initiatives have emerged to support Member States in their SDG 16+ monitoring and reporting efforts. This workshop will bring together a multi-stakeholder group of experts from all regions to address critical challenges pertaining the monitoring of SDG 16+. In the course of this meeting, participants will exchange experiences, success stories, obstacles and opportunities to address gaps in the production and usage of data to monitor SDG16+ and will explore opportunities for collaboration

Coming to the end of the first cycle of SDG implementation, only a few countries and statistical offices have experience in producing governance data or in establishing the type of inclusive systems needed to monitor and report on governance, peace and security indicators. There is also a vast missed opportunity to use data and information produced for other relevant reporting processes, including for human rights mechanisms, to report on issues related to Peace, Justice and Inclusion (SDG16+) apart from citizens led data , which needs to be explored and recognized by the government .

The main outcome of this side event would be:1)Shared understanding on SDG 16 Plus CSOs led Citizen's Data, 2) Exploring national and regional level indicators of SDG 16+, 3 ) Joint Advocacy Plan at national, regional and Global level, 4)exchange experiences, success stories, obstacles and opportunities to address gaps in the production and usage of data to monitor SDG16+

This side event will bring together government, civil society and the UN institutions to address critical challenges in monitoring of SDG16+.

Register for Event 

 

Send us a message now.