Skip to main content

प्रदेश योजना आयोग र गैरसरकारी संस्था महासङ्घ नेपालको संयुक्त आयोजनामा दिगो विकास लक्ष्यको चौथो वार्षिक उत्सवको सन्दर्भमा दिगो विकास लक्ष्यको स्थानीयकारण विषयक प्रदेश स्तरीय कार्यशाला असोज ८ गते प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न भएको छ ।