Skip to main content

गैरसरकारी सँस्था महासँघ नेपाल, गण्डकी प्रदेश समिति तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको संयुक्त आयोजनामा सामाजिक सेवा दिवस र दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।  
सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट भन्ने नाराका साथ प्रभातफेरि लगायत छलफल कार्यक्रम आयोजना गरी ४० औं सामाजिक सेवा दिवसको मनाइएको हो ।