självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
President's Blog
६६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा मन्तब्य
Human Rights 365 (३६५ दिन नै मानवअधिकार )”
“दिगो शान्ति र समृद्धिका लागि मानवअधिकारमैत्री संविधान, बालअधिकार संरक्षणमा सामुहिक अभियान २०७१”
“सबैैको लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार”
६६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवश, १० डिसेम्बर २०१४
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित बिशेष समारोहका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक अङ्गका प्रमुख एवं माननीय सदस्यज्यूहरु, सरकारी उच्च पदस्थ अधिकारीज्यूहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, संयुक्त राष्ट्रसंघीय आवासीय प्रमुख एवं संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, पेशागत संघसंस्थाका प्रतिनिधिहरु, नागरिक संगठनहरुका प्रतिनिधिहरु, मानवअधिकार आन्दोलनका अग्रजज्यूहरु तथा पत्रकार मित्रहरु,
सबैलाई हार्दिक नमस्कार तथा अभिवादन,
Speech of Ms. Sharmila Karki, President of NFN Delivered on Civil Voice on Post-2015
Speech of Ms. Sharmila Karki, President of NGO Federation of Nepal
delivered at UNGA side event
Civil Society Voices on Post-2015: Messages from the National Level
23rd September 2013, New York

Honorable chair, Ms. Patti Londoño Jaramillo, Deputy Minister of Multilateral Affairs of Colombia and Ms. Charlotte Petri Gornitzka, Director‐General of the Swedish International Development Cooperation Agency, and respected delegates. It is my pleasure to get an opportunity to share a few of my words in Civil Society Voices on Post-2015: Messages from the National Level.
६५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवशको सन्र्दभमा गैसस महासंघ नेपालका अध्यक्ष शर्मिला कार्कीको मन्तव्य

20 Years: Working for your rights

Together for Human Rights: मानव अधिकारको लागि हातेमालो

 

६५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवशको सन्र्दभमा गैसस महासंघ नेपालका अध्यक्ष शर्मिला कार्कीको मन्तव्य

 

 

अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित बिशेष समारोहका अध्यक्षज्यू,

कार्यक्रमका प्रमुख अतिथि एवं अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षज्यू,

माननीय मन्त्रीज्यूहरु,

संवैधानिक अङ्गका प्रमुख एवं माननीय सदस्यज्यूहरु,

सरकारी उच्च पदस्थ अधिकारीज्यूहरु,

विदेशी कुटनीतिक नियोगका प्रमुखहरु,

संयुक्त राष्ट्रसंघीय आवासीय प्रमुख एवं संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु,

राजनीतिक दलका नेताहरु,

पेशागत संघसंस्थाका प्रतिनिधिहरु,

नागरिक संगठनहरुका प्रतिनिधिहरु,

मानवअधिकार आन्दोलनका अग्रजज्यूहरु,

पत्रकार मित्रहरु ।

सबैलाई मेरो हार्दिक नमस्कार तथा अभिवादन,

 

सर्वप्रथम त यस समारोहमा सहभागी भई गैसस महासंघ नेपालको तर्फबाट आफ्नो मन्तव्य राख्ने मौका प्रदान गर्नुभएकोमा आयोजक राष्ट्रिय मानवअधिकार आयोगप्रति समग्र सामाजिक आन्दोलन तथा नागरिक संघ संगठनहरुको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।

६४ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर २०१२) को सन्दर्भमा गैसस महासंघ नेपालका अध्यक्ष शर्मिला कार्कीको मन्तव्य
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षज्यू,

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, भूतपुर्व प्रधानमन्त्रीज्यूहरु, माननीय मन्त्रीज्यूहरु, संवैधानिक अङ्गका माननीय सदस्यज्यूहरु, सरकारी उच्च पदस्थ अधिकारीज्यूहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, पेशागत संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज/संगठनहरुका प्रतिनिधिहरु, मानवअधिकार आन्दोलनका अग्रजज्यूहरु र पत्रकार मित्रहरु ।

मानवअधिकार, लोकतन्त्र र सुशासनका दृष्टिकोणले अहिले हाम्रो मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रँदै अझ बढी व्रि्रँदो अवस्थातिर लागिरहेको छ । नेपाली जनताको निकै लामो समयदेखि आफ्नो मूल कानून संविधान आफै निर्माण गर्ने अभिलाषा यतिबेला बिडम्बना भन्नुपर्छ भताभुङ्ग भएको छ । संविधान मार्फत नेपाली जनताले धेरै लामो समयदेखि अपेक्षा गरेको विभेदरहित न्यायपूर्ण समाज, मानवअधिकारको प्रत्याभूति, दण्डहीनताको अन्त्य व्यवहारमा महसुस गर्न पाइरहेका छैनन् । कुनै निश्कर्षवना संविधानसभाको विघटन र दलहरुबीच सहमतिका नाममा भएका सबैजसो प्रयासहरु प्रायः विफल रहेको यस घडीमा मुलुकले तत्काल निकास पाउने संकेत समेत देखिंदैन ।
Speech delivered at the Induction Ceremony

Speech delivered at the Induction Ceremony