Skip to main content
  • Newly elected members of NFN Central Executive Board
    Text Layer

Welcome to NGO Federation of Nepal

NGO Federation of Nepal (NFN) emerged as an umbrella organisation of NGOs in the aftermath of democratic political change and establishment of multiparty parliamentary system in 1990. Since its establishment in 1991, the NFN apart from defending NGOs’ autonomy has been fighting for promoting human rights, social justice and pro-poor development. Today, it has evolved as a leading civil society organisation in Nepal with 6,089 NGOs affiliated to it from across the country and has also received Special Consultative Status from UN Economic and Social Council.

Notices

  • सहयोग संकलनमा ऐक्यबध्दताका लागि अनुरोध

    08 Apr, 2020

    श्री सल्लाहकारज्यूहरु – गैसस महासंघ नेपाल

    श्री पदाधिकारी तथा सदस्यज्यूहरु,

    केन्द्रीय कार्यसमिति, सम्पुर्ण प्रदेश समितिहरु, सम्पुर्ण जिल्ला समितिहरु – गैसस महासंघ नेपाल ।

    श्री नागरिक संगठनहरु, महासंघहरु, सम्पुर्ण सदस्य संस्थाहरु तथा अन्य सहयोगी व्यक्ति र संस्थाहरु ।

     

    विषयः सहयोग संकलनमा ऐक्यबध्दताका लागि अनुरोध । 

    नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को महामारीको संक्रमण नियन्त्रण गर्ने, प्रभाव तथा क्षति न्यूनीकरण गर्ने, संक्रमितको उपचार गर्ने, लकडाउनको स्थितिबाट प्रभावित खासगरी ज्यालादारी मजदूर, विपन्न, भूमिहिन, अशक्त लगायतका व्यक्ति तथा परिवारलाई सहयोग गर्ने, आदि कार्यको मुख्य जिम्मेवार सरकार नै हो र यससम्बन्धी कार्य भईरहेका पनि छन् । यस संकटपूर्ण र संवेदनशील अवस्थामा सरकार, दातृ निकाय, निजी क्षेत्र लगायतले आ-आफ्नो भूमिका शीघ्रता र प्रभावकारिताका साथ निर्वाह गर्नुपर्ने औंल्याउँदै नागरिक संगठनको तर्फबाट यस महासंघले एक आह्वान पत्र पनि यसअघि नै जारी गरिसकेको कुरा यहाँहरुलाई विदितै छ ।

    यस कठिन र संवेदनशील परिस्थितिमा सामाजिक संघसंस्था वा सामाजिक क्षेत्रको पनि योगदान रहन जरुरी छ भने यस क्षेत्रको सहयोगको अपेक्षा पनि रहेको पाईन्छ । बिगतमा जस्तै सामाजिक क्षेत्रको योगदानलाई निरन्तरता दिंदै सहयोग संकलनको संयोजन गर्दै गैसस महासंघ नेपालले एक राहत कोषको स्थापना गरेको छ । यसरी संकलन हुने रकम एकमुष्ट रुपमा सरकारले स्थापना गरेको राहत कोषमा हस्तान्तरण गरिने छ ।

    यस सन्दर्भमा, यस महासंघले स्थापना गरेको तपशिलको बैंक खातामा सहयोग रकम जम्मा गर्न र गराउन ऐक्यबध्दताका लागि हार्दिक अनुरोध छ । रकम जम्मा गर्दा जम्मा गर्नेको नाम, ठेगाना अनिवार्य उल्लेख गर्न र सो को जानकारी सकेसम्म गैसस महासंघको इमेल वा टेलिफोनबाट गराउन पनि अनुरोध छ ।    

    तपशिल

    खाता नामः NGO Federation of Nepal

    खाता नं. ०११००११५५१५०१

    खाताको प्रकारः बचत

    बैंकः नबिल बैंक लिमिटेड

     

    सदा झैं यहाँहरुको ऐक्यबध्दता र तत्परताको अपेक्षाका साथ, 

     

    रामप्रसाद सुवेदी, महासचिव

    जितराम लामा, अध्यक्ष    

  • NFN's Awareness Campaign on Corona Virus (COVID-19)

    19 Mar, 2020

Vacancies

There is no vacancy currently available.

Opportunities of NGOs

There is no opportunity of NGOs currently available.

Upcoming Events

There are no upcoming events.

Send us a message now.